सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, १ असार। बागमती प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ।
मन्त्री बहादुर लामाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।
कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको छ।
पुर्णपाठ
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा