सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, ३० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै सम्लग्नता भएको स्पष्ट पारेका छन् ।
चौधरीले प्रदेश राजधानी दाङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बिभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै यस शरणार्थी प्रकरणमा आफ्नो कुनै सम्लग्नता नरहेको दाबी गरेका हुन् ।
‘हिजो मलाई फ्याक्ट पत्रिकाले सतायो । न मेरो कुनै सम्लग्नता छ त्यसमा । न म त्यहाँ कसैलाई भेट्न गएको थिए । तपाईं त बयान दिन आउनुभएको छ रे ? भनेर जबकी मुख्यमन्त्रीको हैसियतले अगाढी पछाडी पुलिस हुन्छ । त्यस्ता समाचारले प्रजातन्त्रलाई नै कमजोर पार्छ,’उनले भनेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा