सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २७ माघ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि संसद् पुग्दा सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
राष्ट्रपतिको सवारीकै कारण शुक्रबार दिउसोदेखि काठमाडौंका ठाउँ ठाउँमा सवारीसाधनको चाप लागेको छ ।
सिंह दरबारको दक्षिण–पूर्व सडकदेखि अनामगरको भाटभटेनी अगाडीको सडकमा सवारीसाधनको चाप
फोटोः यज्ञराज उपाध्याय/सेतो खबर
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा