सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ जेठ । तनहुँको व्यास नगरपालिकाको मेयरमा पदमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २५२ मत अन्तरले विजयी भएका छन्।
न्यौपानेले १२०७८ मत प्राप्त गरेका छने भने उनका निकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११८२६ मत प्राप्त गरे।
त्यस्तै, कांग्रेसकी इन्दिरा दरै १३४९८ मत प्राप्त गरी उपमेयरमा विजयी भएक छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बसुन्धरा घर्तीले १००४२ मत प्राप्त गरिन्।
नगरपालिकाका १४ मध्ये ११ वडामा कांग्रेसले प्यानलसहित जितेको छ। एमालेले ४, ५ र ७ गरी तीन वडामा अध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको हो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा