सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयर नेकपा एमालेले विजयी भएको छ। एमालेका उम्मेदवार रणबहादुर महराले निकतम प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टलाई ५०९ मतान्तरले जितेका हुन् । उहाँले ६७७३ मत प्राप्त गरेका छन् भने भट्टले ६२६४ मत प्राप्त गरे ।
उपमेयर भने नेपाली कांग्रेसकी कल्पनाकुमारी जोशी विजयी भएकी छन् । उनले ६५१९ मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५३६० मत ल्याएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा