सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ ७ । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ ९ हजार ३ सय ५० मतसहित निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसकी लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । उहाँको ९ हजार ५ सय ९१ मत छ भने एमालेकी विणा महर्जनको ८ हजार ६ सय ८३ मत रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा