सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालीकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामकुमार थापा विजयी भएका छन् ।
उनले निकतमम प्रतिद्धन्दि गीताकुमारी पौडेल अधिकारीलाक्षर्् ५५९ मतले पराजित गरेका हुन् । थापाले १७५२५ मत प्राप्त गर्दा अधिकारीले १६९६६ मत प्राप्त गरेकी छिन् ।
अधिकारी २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयरमा निर्वचित भएकी थिइन ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले जित हासिल गरेकी छिन् । उनले निकतम प्रतिस्पर्धी नेकापा एमालेका अम्बिकाप्रसाद खनाललाई पराजित गरेकी हुन् । भट्टराईले १७०७२ मत प्राप्त गर्दा खनालले १६५७४ मत प्राप्त गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा