सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ। काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्। कार्कीले ११३२२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुंगानाले ८२६३ मत ल्याएका छन्। यस्तै, एकीकृत समाजवादीका कृष्णहरी थापा ३५५६ मतसहित तेस्रो स्थानमा छन्।
उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा विजयी भएकी छन्। उनले ९९७५ मत ल्याइनर । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका भोला चापागाईले ५४२२ मत ल्याएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा