सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं। स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा निकै पछि रहेकाे नेपाली कांग्रेसले काठमाडौं महानगरको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो।
कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्।
कार्की ११४५ मतान्तरले विजयी भएका हुन्। यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा