सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ जेठ । ललितपुरबाट १० पटक वडाध्यक्षमा विजयी भएका ८१ बर्षिय नरसिंह व्यञ्जनकार ११ औँ पटकमा भने पराजित भएका छन्। ललितपुर महानगरपालिका–१० मा उनी भतिज रविनमान व्यञ्जनकारसँग २८२ मतान्तरले पराजित भएका हुन्।
रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत मात्र प्राप्त गरे। स्वतन्त्र रूपमा चुनाव लडेका उनले पुतली चुनाव चिह्न पाएका थिए ।
नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा