सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३ जेठ । पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
घोराही उपमहानगर(१७ मा नेकपा (एमाले) का वडा अध्यक्षका उम्मेद्वार रामलौटन चौधरी प्यानल सहित विजयी भएका हुन्। चौधरीले निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का पदम केसीलाई २१७ मतान्तरले पराजित गरेका हुन्। चौधरीले २ हजार १७१ र केसीले १ हजार ९५४ मत प्राप्त गरेका छन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा