सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।
बुधबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा किनबेच भएर रेकर्ड बनाएको छापावाला सुन बिहीबार घटेर ९१ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि तोलामा दश रुपैयाँले घटेर प्रतितोला नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा