• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

      आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

      सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

      तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

      संसदका दुवै सदनको बैठक बस्दै

      दुईवटा समितिको बैठक बस्दै

      मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

      आज २०८२ वैशाख ३० गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको  ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

      बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

      भारत–पाकिस्तानको युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

      बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

      वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

      भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

      विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    होमपेज / समाज

    सानको साधन बन्यो सवारी पास

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ बैशाख ३, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१२ पटक पढिएको
  • काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दुरुपयोग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरुले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको छ । पासको दुरुपयोग भएपछि त्यसको नियन्त्रण कडाइ थालिएको छ । पास दिन र दिएको पासको दुरुपयोगबारे आजदेखि कडाइका साथ अनुगमन शुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दुरुपयोग रोक्न पहिले लिएको पासलाई निरन्तरता दिँदै अब भने मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने जानकारी दिए । आज प्रशासनले विज्ञप्ति जारी गरी पास दुरुपयोग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको छ ।

    अघिल्लो हप्ता एक व्यक्तिले आफन्त बितेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा यसरी पास लिने बढीरहेकाले अहिले सडकमा सवारी आवागमन समेत बाक्लिएको छ । सरकारले अत्यावश्यक कामका लागि मात्रै पास लिन अनुरोध गरेको छ ।

    यसअघि दिइएको पहेँलो रङ्को पास भने कायमै राखिएको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दुरुपयोग हुन थालेपछि रोक्न लागिएको हो । ‘घरमा बसेर जथाभावी सन्देश पठाएर पास माग्ने गरेको देखियो, सात हजार बढीको ई–सन्देश आइसकेको छ, त्यसलाई रोक्नुको विकल्प छैन, बहाना बनाएर पास लिने बढे’, प्रजिअ दाहालले भने ।

    प्रहरीले पास लिएर गुड्ने सवारी साधनले दुरुपयोग समेत भएको पाइएपछि अनुगमनमा समेत कडाइ थालेको छ । लकडाउन अबधिमा पास लिएरसमेत धेरै सङ्ख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो ।

    सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायाबधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच र कारबाही गने थालेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनले भने, ‘अत्यावश्यक काम बाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक रुपमा बाहिर निस्किन तथा पास छ भनेर सान देखाउँदै हिड्ने गरेको भेटियो, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी गर्नेछ ।’

    प्रहरीका अनुसार उपत्यकामा अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने आठ हजार ९७४ सवारी साधन होल्ड तथा एक हजार ८४६ वटा पासको दुरुपयोग गरी गुडेको सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । यसरी दुरुपयोग गरेको पाइएमा भने लकडाउन अवधिभर नै सवारी साधन राखिने जनाइएको छ ।

    ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त जाँच हुने गरेको छ । जाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलावा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति भए नभएको सोधपुछसमेत गर्नेछ ।

    कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । सरकारले लकडाउनलाई थपेर वैशाख १५ गतेसम्म जारी गर्ने निर्णय गरिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा १६ जना सङ्क्रमित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    मौसम पूर्वानुमानः देशभर वर्षाको सम्भावना

    प्रतिनिधि सभाः हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

    आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

    सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

    तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

    संसदका दुवै सदनको बैठक बस्दै

    संसदका दुवै सदनको बैठक बस्दै

    दुईवटा समितिको बैठक बस्दै

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

    वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    आज २०८२ वैशाख २३ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना

    प्रचण्ड भेट्न खुमलटार पुगे अर्थमन्त्री विष्णु पौडेल

    आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

    ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो

    शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर (तस्बिरहरु)

    परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या

    पोप चुनाव आजबाट सुरु, ७१ देशका १३३ कार्डिनलले भाग लिने

    आर्थिक

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    setokhabar@gmail.com
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑