सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन १ हजार र चाँदी २० रुपैयाँले बढेको हो ।
शुक्रबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजारले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पिन आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा