सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफगानिस्तान र वेस्ट इंडिज बिच विहिवार विश्वकपको ४२ औ प्रतिस्पर्धा खेलीयो । लीड्सको हेडिंग्ले मैदानमा दुबै टिमले विश्वकपको आफनो अन्तिम प्रतिस्पर्धा खेले । शाई होपले शानदार ७७ रनको पारी र ब्रेथवेटको ४ विकेटको मद्यतले वेस्ट इंडिजले अफगानिस्तानलाई २३ रनले हराउदै विश्वकपको आफनो यात्रा जीतसँग समाप्त गर्यो ।
वेस्ट इंडिजको ३११ रनको लक्ष्यलाई पछ्याउन उत्रेको अफगानिस्तानको शुरुवात राम्रो रहेन र उसले दोस्रो ओभरमै कप्तान गुल्बदीनको विकेट गुमायो । यद्यपी, इमरम (८३) र रहमत शाह (६२) ले शानदार ब्याटिङ गर्दे टिमलाई जित दिलाउने कोशिश गरे तर अन्तमा वेस्ट इंडिजले बाजी मार्यो । यो हारसँगै अफगानिस्तानको टिम बिना कुनै म्याच जितेसँग विश्वकपसँगै वाहिरियो ।
अफगानिस्तानको तर्फबाट इकरम अलिले सर्वाधिक ८३ रन बनाए भने वेस्ट इंडिजको तर्फबाट कार्लोस ब्रेथवेटले ४ र केमार रोचले ३ विकेट लिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा