सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २ । काठमाण्डौँमा बाक्लो असिना परेको छ । आज साँझ करिब १० मिनेट परेको मुसलधारे पानीसँगै बाक्लो असिना परेको हो ।
वर्षासहित परेको असिनाका कारण हिउँदे बालीनालीमा क्षति पुगेको छ ।
असिनाका कारण गहुँ, जौ, मकै, आलु, सागपातलगायतका बालीनालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा