रोयटर्स, नयाँ दिल्ली। बंगलादेशको लामो समय शासक शेख हसिनाका छोरा र सल्लाहकार साजिब वाजेदले सरकार विरोधी प्रदर्शनकारीहरूले उनको सरकारी निवास तर्फ मार्च गरेपछि आफ्नी आमाले प्रधानमन्त्री पदबाट राजीनामा नगरेको बताएका छन्। हसिना अहिले पनि बंगलादेशकी प्रधानमन्त्री छिन् "मेरी आमाले आधिकारिक रूपमा कहिल्यै राजीनामा गर्नुभएन," साजिब वाजेदले वाशिंगटनबाट रोयटर्सलाई भने। यसका... विस्तृतमा