रोयटर्स, पेशावर । एमपक्स भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । एमपक्स संक्रमण डरलाग्दो दरमा फैलिरहेको छ। पाकिस्तानमा एमपक्स भाइरसबाट पीडित तीन जना बिरामी फेला परेसँगै नेपालले पनि यस संक्रमणबाट सावधानी अपनाउन आवश्यक छ। पाकिस्तानसँगै भारतच र भारत हुँदै नेपालमा एमपक्स भाइरस फैलन सक्ने बताइएको छ । उत्तरी खैबर पख्तुनख्वा प्रान्तको स्वास्थ्य विभागले शुक्रबार... विस्तृतमा