काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूको फिर्ता गर्न असफल भएकोमा माफी मागेका छन् । बीबीसीका अनुसार, नेतान्याहुको माफीका बावजुद पनि, विद्रोही समूह हमासको नियन्त्रणमा रहेका बाँकी बन्धकहरूको रिहाइको लागि आन्दोलन र विरोध प्रदर्शनका गतिविधिहरू देशभर तीव्र बनेका छन् । प्रधानमन्त्री नेतान्याहुले भनेका छन् कि उनले... विस्तृतमा