एजेन्सी । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ । यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ । पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भएको दाबी गरेका छन् । पुल निर्माणमा ठूलो चुनौतिहरु मोलेका बताएका छन्... विस्तृतमा