एजेन्सी । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे । माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरानो छ । उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक र पूर्वीय कुँदाइ... विस्तृतमा