एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै युक्रेनले सोही दिन धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी पनि गरेको छ । बिहीबारको आफ्नो दैनिक ब्रिफिङका क्रममा रूसी रक्षा मन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित गरेको जनाएको छ । सो क्रममा २०० युक्रेनी ड्रोनहरू... विस्तृतमा