एजेन्सि । टेस्लाका सीईओ एलोन मस्कले अर्को कीर्तिमान बनाएका छन् । उहाँ अहिले हाम्रो समयको मात्र नभई इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोर्ब्सका अनुसार उनी अहिले ३३४.३ बिलियन डलरको सम्पत्तिका मालिक हुन्। एलोन मस्कको नेटवर्थमा वृद्धि हुनुको कारण टेस्लाको शेयरमा भएको ठूलो वृद्धि हो। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई टेवा पुग्ने धेरै... विस्तृतमा