रोयटर्स, पाकिस्तान। पाकिस्तानको कुर्रम जिल्ला हिंसाको आगोले त्रसित छ । यहाँ सुन्नी र सिया मुस्लिमबीच दंगा भड्किएको छ । अहिलेसम्म ६८ जनाको ज्यान गएको छ । तीन दिनअघि गत नोभेम्बर २१ मा एउटा गाडीमाथि आक्रमण भएको थियो । यस आक्रमणमा करिब ४० जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा अधिकांश शिया मुस्लिम थिए । त्यसयता हिंसाको चक्र जारी छ । कुर्रम जिल्ला खैबर पख्तुनख्वा प्रान्तमा पर्छ।... विस्तृतमा