एजेन्सि । अमेरिकामा राष्ट्रपति निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई २३ नोबेल पुरस्कार अर्थशास्त्रीको समर्थन प्राप्त भएको छ । यी अर्थशास्त्रीहरूले कमला ह्यारिसलाई सम्बोधन गर्दै २२८ शब्दको पत्र लेखेका थिए । अर्थशास्त्रीहरूले कमला ह्यारिसको अर्थव्यवस्थामा नीतिहरूको प्रशंसा गरे। उनले कमला ह्यारिसको नीति धेरै राम्रो रहेको बताए... विस्तृतमा