एजेन्सी । चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ । ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ । मध्य चीनको हेनान प्रान्तको लुओयाङ सहरमा १५ वटा तीन पाङ्ग्रे र दुई सयभन्दा बढी तीन पाङ्ग्रे सवारीका पार्टपुर्जा उत्पादकहरू छन् । उत्पादक कम्पनीहरु... विस्तृतमा