एजेन्सी । विश्वभर एआईको प्रभाव बढिरहेका बेला चीनले पहिलो पटक व्यावसायिक रुपमा पानीमुनि कम्प्युटिङ केन्द्र स्थापना गरेको छ । चीनको टापु प्रान्त हेनानको दक्षिणी तटमा, देशको पहिलो व्यावसायिक पानीमुनि कम्प्युटर केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले देशव्यापी एकीकृत कम्प्युटिङ नेटवर्क निर्माण गर्ने ठूलो योजनामा प्रमुख रुपमा भूमिका खेल्ने अनुमान गरिएको छ । पानीमुनि... विस्तृतमा