काठमडौं, ३२ जेठ। साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखापरेको एक अनुसन्धानले पत्ता लगाएको छ । डेनमार्कको एक अस्पतालले बुलडाकको मसालेदार चाउचाउ खाँदा बान्ता हुने जस्ता समस्या देखापरेको शुक्रबार खुलासा गरेको छ । त्यस्ता चाउचाउहरूमा अत्यधिक मसला मिसाईएकोले स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै डेनमार्कले यस हप्ताको... विस्तृतमा