वाराणसी, (भारत), ५ असार । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक वनारस पुगेका नरेन्द्र मोदीले भने माता गंगाले उनलाई अब दत्तक पुत्र जसरी ग्रहण गरेकी छिन् । रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भनिन्छ । मोदीले स्थानीय मेहन्दीगञ्जको किसान सम्मेलनलाई सम्बोधन गरे र उनले यो लोकसभा चुनावमा जनताले दिएको जनादेशलाई वास्तवमै अभूतपूर्व र... विस्तृतमा