काठमाडौं, ५ असार । उत्तर कोरियालले युक्रेन र रसियाबीच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ । आज प्योङयाङमा भएको दुइ देशका शीर्ष नेताहरुको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो वचन दिएका हुन् । किमले विश्व रणनीतिक सन्तुलनमा रुसको भूमिकाको प्रशंसा गर्दै र रुससँग ‘रणनीतिक सहयोग सुदृढ गर्ने’... विस्तृतमा