वासिङ्टन, रोयटर्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार फेरि एकपटक इरानलाई कडा चेतावनी दिएका छन्। उनले यदि इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न सहमति जनाएन भने सैन्य बल प्रयोग गर्ने बताएका छन्। ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरान विरुद्धको सम्भावित कारबाहीमा इजरायलले प्रमुख भूमिका खेल्ने स्पष्ट पारे। “म धेरै मागिरहेको छैन,” ट्रम्पले भने, “तर... विस्तृतमा