काठमाडौँ, १० असार । भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केरी बिदामा ठूलो परिवर्तन गरेको छ । केन्द्र सरकारले... विस्तृतमा