काठमाडौं,अषाढ १९। अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुले तिर्नु पर्ने भिसा शुल्कमा अत्याधिक बृद्धि गरेको छ । जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्ने छ । यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी... विस्तृतमा