रोयटर्स, पेरिस। फ्रान्सको आम निर्वाचनमा फेरबदल भएको छ । यसपटकको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेको छैन । राष्ट्रियसभा निर्वाचनपछि वामपन्थी नयाँ पपुलर फ्रंट (एनएफपी) प्रमुख शक्ति बनेको छ । नतिजा आएपछि फ्रान्समा हिंसा बढेको छ । यस निर्वाचनमा अति दक्षिणपन्थी दलले बहुमत ल्याउने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन । पार्टीको आशा चकनाचुर भयो र देशमा त्रिशंकु सरकार... विस्तृतमा