काठमाडौं । सिङ्गापुरको खाद्य नियामक निकाय (एसएफए) ले करिब १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बहुप्रतिक्षित घोषणा सिङ्गापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने कीराहरूको आपूर्ति र पालनपोषण गर्ने उद्योगकाका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ ले उल्लेख गरेको छ । खानाको लागि स्वीकार गरिएका किराहरूमा फट्याङ्ग्रा, सलह, खाने... विस्तृतमा