रोयटर्स, लन्डन। बेलायतका राजा चार्ल्स तृतीय क्यान्सरबाट पीडित छन् । बकिङ्घम प्यालेसले सोमबार एक विज्ञप्ति जारी गर्दै राजाले सबै सार्वजनिक कार्यक्रम स्थगित गरेको जनाएको छ। अनुसन्धानमा क्यान्सर पुष्टि भएको छ । राजालाई प्रोस्टेट क्यान्सर छैन: बकिंघम प्यालेस दरबारले राजाको क्यान्सरबारे कुनै विवरण दिएको छैन। ७५ वर्षीय राजा चार्ल्सलाई गत महिना प्रोस्टेटको उपचारका लागि... विस्तृतमा