काठमाडौं, २५ जेठ । भन्सार छलेर भित्रिने मोबाइल सेटको बढ्दो बजारले वैध कारोबारी संकटमा परेको व्यवसायीहरुले बताएका छन् । नेपाल मोबाइल ब्यवसायी महासंघको शुक्रबार सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामा व्यवसायीले ‘ग्रे मार्केट’ निरुत्साहित गर्न सरकारको सक्रियता नदेखिएको बताए । महासंघ अध्यक्ष भरत भट्टराईले भन्सार छली गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको... विस्तृतमा