काठमाडौँ, २१ कार्तिक । सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारीक रुपमा नेपालमा सूचीकरण भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि टिकटक आधिकारिक रुपमा सूचीकरण भएको हो । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसैँ, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मंगलबार... विस्तृतमा