काठमाडौँ, १८ मंसिर । नेपाल टेलिकमको रिचार्ज कार्ड आपूर्ति समस्या समाधान भएको छ । टेलिकमले केही दिनदेखि विभिन्न कारणहरूले गर्दा रिचार्ज कार्डहरूको आपूर्ति समयमा गर्न नसकेको जनाएको थियो । यस कारणले रिचार्ज कार्डहरूको बजारमा सहज उपलब्धता प्रभावित भएको थियो। यद्यपि, नेपाल टेलिकमले अब उक्त समस्या समाधान भई रिचार्ज कार्डहरू पुनः बजारमा सहज रूपमा उपलब्ध गराएको जनाएको छ। नेपाल... विस्तृतमा