एजेन्सि । विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पललाई झट्का लागेको छ भने अर्को टेक दिग्गज माइक्रोसफ्टले फाइदा उठाएको छ । वास्तवमा, माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ। अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । एप्पल माइक्रोसफ्टभन्दा ०.३ प्रतिशत मात्र पछाडि मिडिया रिपोर्टका अनुसार माइक्रोसफ्टको शेयर १.५ प्रतिशतले... विस्तृतमा