काठमाडौं२ जेठ । । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ । ‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्योर कायुमोभले बताएका छन् । उनले ‘सधै अन’ मार्फत एनसेल ग्राहकहरुका व्यालेन्स... विस्तृतमा