काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म एक लाख नागा सन्यासी तयार गरिने बताएका छन् । जसले धर्मको रक्षामा योगदान गर्नेछ। तर, के तपाईलाई थाहा छ नागा सन्यासी बन्नका लागि सामान्य मानिस कस्ता कठिनाइहरूबाट गुज्रिन्छ, किन कुम्भ मेलामा देखिन्छन् ? आउनुहोस्... विस्तृतमा