काठमाडौँ, १ असोज । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्या स:मिल भित्र शुक्रबार राति ४ जनाको धारिलो हतियार प्रयोग गरी हत्याको खबरले सुरक्षा चु्नौती माथि प्रश्न खडा भयो । घट्नास्थल राजधानिको मुटुमा रहेको गैह्रीगाउँ र बानेश्वर प्रहरी वृत्तबाट लगभग ३ सय मिटरको दुरीमा छ । त्यहीँ कहाली लाग्दो निर्मम सामुहिक हत्याले धेरैलाई शनिबार स्तब्ध बनायो । धेरेले सामान्य... विस्तृतमा