काठमाडौँ, २८ असोज । नेपालीहरुको महान चाँड दशैं घर–घरमा आईसकेको छ । दशैंसँग सँगै नेपालीहरुको दोस्रो ठुलो चाँडको रुपमा तिहार पनि लगतै आउँदैछ । तिहार सकिएको केही दिनमै छठ पर्व पनि सुरु हुनेछ । दशैंमा पुजा–आजा गन, खानपिन गर्ने, आफुभन्ना ठुला मान्यजनहरुको हातबाट टिका लगाउने परापुर्व कालदेखी चलिआएको चलन हो । सरकारले पनि सम्पुर्ण कर्मचारीहरुलाई दशैं मनाउनको लागी लामो विदा र एक... विस्तृतमा