काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ। सत्तारूढ दलकै नेताहरूको विरोध नेपाल सरकारको यो निर्णय सार्वजनिक भएसँगै नेपाली कांग्रेसका... विस्तृतमा