काठमाडौँ, ३ मंसिर । विश्वकपको फाइनलमा आज (१९ नोभेम्बर) भारतले अस्ट्रेलियासँग खेल्दैछ । दुवै टोलीको पछिल्लो प्रदर्शनलाई हेर्दा यो ब्लकबस्टर खेल साबित हुन सक्छ । भारतीय टोली लगातार १० जितसहित फाइनलमा पुगेको छ । योसँगै अष्ट्रेलियाले पछिल्ला आठ खेल जितेको छ । भारतले प्रतियोगितामा एक खेल पनि हारेको छैन । योसँगै काङ्गारुहरूले लिग राउण्डमा भारत र दक्षिण अफ्रिकासँग हार बेहोरेको... विस्तृतमा