काठमाडौँ, साउन २१ । मंगलबार ह्वासिन सिमेन्टबारे छलफल गर्न बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि सो बैठक स्थगित भएको हो । सो सिमेन्ट उद्योग चिनियाँ लगानीमा निर्माण भइरहेको छ । निर्माणाधीन यो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख... विस्तृतमा