काठमाडौँ, साउन २३ । सरकारले देशमा रहेका १८५ वटा नगरपालिकामा एकीकृत सहरी विकास आयोजना सुरु गर्न लागेको छ । सरकारले उक्त प्रक्रिया अघि बढाउन १ वर्ष अघि नै परामर्शदातालाई अध्ययन प्रतिवेदन बुझाउन अनुमति दिएको छ । यसैक्रममा, सरकारले सहरी विकासलाई तीव्रता दिनका लागि एकीकृत सहरीकरणको अवधारणा ल्याएको हो । सहरी विकास ताथ भवन निर्माण योजना शाखा प्रमुख मीरा ज्ञवालीले प्रत्येक... विस्तृतमा