काठमाण्डौँ, साउन २६ । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दे साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिएका हुन् । शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् । राउतले भाइचारको महत्वपुर्ण पर्व इद–उल–अजहा... विस्तृतमा