बैतडी, साउन २६ । पहिरोका कारण जोखिमा रहेका ५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित स्थानमा सारिएका परिवारहरु बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–८, मल्लोढोलेका रहेका छन् । सुर्नया गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले सडकबाट पहिरो खसेपछि ५ परिवारलाई छिमेकीको घरमा सारिएको जनाइएका छन् । प्रभावित परिवारलाई सुर्नया–६ को शंकरपुर प्रहरी चौकी,... विस्तृतमा